arrow

दीपिकाले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
jain-deepika.jpg

काठमाडौँ।  एल साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिने भएकी छन् ।
 
मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले बिहीबार आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो । 

विभिन्न देशकाबीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लागाएको आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ