arrow

पर्खाइमा रणवीर कपूर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
ranbir-kapoor-new-new.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर आफ्नो आगामी फिल्म ‘एनिमल’ लाई लिएर चर्चामा छन् । फिल्म ‘एनिमल’ डिसेम्बर १ मा रिलिज हुदैछ। 

रणवीर कपुर र रश्मिका मन्डन्ना अभिनीत यस फिल्मको टिजर र गीतले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । 

फिल्म ‘एनिमल’ मा रणवीर कपूरको ग्याङ्गस्टर स्टाइल हेर्न फ्यानहरू अधीर भएका छन् ।

रणवीर कपूरलाई आगामी फिल्म एनिमलले बक्स अफिसमा राम्रो व्यापार गर्ने धेरै आशा छ ।

रणवीर कपुरले फिल्म एनिमलको प्रतिक्रिया आएपछि मात्र आफ्नो अर्को फिल्मको बारेमा निर्णय गर्ने भएका छन् । 

रणवीर कपुरले आफ्नो फिल्ममा आफ्नो अभिनयले मन जितेका छन् । तर, उनका फिल्महरू बक्स अफिसमा त्यति सफल हुन सकेनन् । 

अहिले रणवीर कपुर आगामी फिल्म एनिमल सफल हुनेमा विश्वासका साथ पर्खाइमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ