arrow

एमालेको चियापान कात्तिक १४ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन् । 

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ