arrow

चीनमा कम्पनी विष्फोटमा एकको मृत्यु पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
china-flag-ani.jpg
तस्बिर – फाइल ।

नानिङ । दक्षिणी चीनको गुआङसी झवाङ स्वायत्त क्षेत्रको पिङ्गो शहरमा मटेरियल कम्पनीमा विष्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 

राति करिब ९ः३० बजे भएको बिष्फोटमा परी चार जना मानिस बेपत्तासमेत भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । 

उनीहरुका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ भने अहिले अवस्था स्थिर रहेको हुँदा उद्धारकार्य जारी छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ