arrow

बिग बोस विजेतासँग करोड रुपैयाँको फिरौती माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
elvish.jpg

काठमाडौँ । बिग बोस ओटीटी २ का विजेता एल्विश यादवसँग एक करोड रुपैयाँ फिरौती मागेको बताइएको छ ।

केही अज्ञात व्यक्तिले एल्विशसँग एक करोड रुपैयाँ फिरौती मागेको बताइएको छ ।

 यस्तो अवस्थामा गुरुग्राम प्रहरीले सामाजिक सञ्जाल प्रभावकारी एल्विशको उजुरीको आधारमा सो समूह विरुद्ध मुद्दा दर्ता गरेको छ ।

अक्टोबर २५ मा एल्विश वजिराबाद गाउँ नजिकै फोन गरेर एक करोड रुपैयाँ दिन धम्की दिइएको थियो । 

एल्विसलाई कल कसले गरेको खुलेको छैन । उनले गुरु ग्रामको थानामा अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ