arrow

भुकम्पमा परी निधन हुनेको संख्या १३० (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
jajarkot-rukum-earthquake-2023-2080-rukum.jpg

सुर्खेत। शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० पुगेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। सबै घाइतेको उपचार भईरहेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ।

HKC-Jajarkot-5.JPG
BOTribeni-Rukumpachhim-1699056898961.jpg
HKC-Jajarkot.JPG
HKC-Jajarkot-2.JPG
HKC-Jajarkot-3.JPG
HKC-Jajarkot-4.JPG
RM-Khajura.JPG
newskarkahna-news589776..jpg
newskarkahna-news589775..jpg
newskarkahna-news589774..jpg
newskarkahna-news589773..jpg
newskarkahna-news589771..jpg
newskarkahna-news589772..jpg
newskarkahna-news589770..jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ