arrow

सुनका असर्फी र चाँदीका सिक्का लिन भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
sunka-asarfi-chadika-skka-2.jpg

काठमाडौँ । नजिकिँदै गरेको तिहारलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्काको बिक्री खुला गरेको छ। 

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (वा भाइटीका वा दिपावली) मा सुनको असर्फी र चाँदीको सिक्काको महत्त्व बढी हुने गरेको छ। 

गत वर्षमात्रै तिहारमा करिब दुई हजार व्यक्तिले यस्ता असर्फी खरिद गरेको राष्ट्र बैंकले जनाएको छ। 
 

sunka-asarfi-chadika-skka-2080 (1).jpg
sunka-asarfi-chadika-skka-2080 (2).jpg
sunka-asarfi-chadika-skka-2080 (3).jpg
sunka-asarfi-chadika-skka-2080 (4).jpg
sunka-asarfi-chadika-skka-2080 (5).jpg
sunka-asarfi-chadika-skka-2080 (6).jpg
sunka-asarfi-chadika-skka-2080 (7).jpg
sunka-asarfi-chadika-skka-2080 (8).jpg
sunka-asarfi-chadika-skka-2080 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ