arrow

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
resham-chaudhary.jpg
तस्बिर : फाइल

काठमाडौँ। रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ। टीकापुर घटनामा दोषी साबित भई जेल सजाय भुक्तान गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो।

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णय र कार्यविरुद्ध रिट दायर गरेकी थिइन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ