arrow

बाह्र हजार थान पटाकासहित स्वयम्भूबाट महेश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
pataka-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका ६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ