arrow

आपसी सद्भावका लागि कांग्रेस नेता कार्की पाँचौँ पटक बसे छठको व्रत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
krishna-karki-congress-chha.jpg

विराटनगर । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की पाँचौ पटक छठको व्रत बसेका छन् । उनले आइतबार पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । 

सामाजिक कार्यमा सक्रिय कार्कीले यसअघि नवदुर्गामा दुई पटक अन्नसमेत ग्रहण नगरी उपासना गरेका थिए । समाजमा भएका विभिन्न विकृति विसङ्गतिहरु हराएर परस्पर सामाजिक सद्भाव एवं मुलुकको दूरगामी विकासको लागि आफू व्रत बसेको युवा नेता कार्कीले बताए । 

उनले विराटनगरको केसेलिया घाटमा हिजो अस्ताउँदो सूर्यलाई र आज उदाउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ