arrow

उपरथी पाण्डेको राजीनामा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
cabinet-2080-08-07.jpg

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो । 

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले व्यक्तिगत कारण देखाएर बुझाएको पाण्डेको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ