arrow

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीबाट शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
mahaprasad-adhikari-roshan-.jpg

काठमाडौँ । माछापुच्छ्रे  बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको बिहीबार बसेको ४९१ औँ संचालक समितिको बैठकले केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । 

उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ