arrow

पक्राउ पर्नु अघि यसो भनेका थिए श्रीनिवासले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
shree-niwas-new.jpg

काठमाडौँ । उत्तेजित अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवास पक्राउ परेका छन् । 

गौशालामा उत्तेजित अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवाससहित केही व्यक्ति पक्राउ परेका हुन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गौशालामा आयोजना गरेको विरोध प्रदर्शनमा प्रसाईँ समर्थकले केही बेर ढुंगामुढा गरेपछि गौशालामा तनाव भएको थियो। 

श्रीनिवासले धर्म र राजतन्त्रको बारेमा उत्तेजित अभिव्यक्ति दिएका थिए । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ