arrow

अभिनेता जुनियर रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
junior-mohomad.jpg

काठमाडौँ । बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । 

पेटको क्यान्सरबाट पीडित मेहमूदको ६७ वर्षको उमेरमा निधन भएको हो । 

अभिनेता महमूदले ,हाथी मेरे साथी', 'कारवां', 'मेरा नाम जोकर', 'हरे राम, हरे कृष्ण', 'नौनीहाल' लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । 

उनले नेपालमा समेत छायाकन गरिएको देव आनन्द अभिनित 'हरे राम, हरे कृष्ण' मा अभिनय गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ