arrow

सङ्क्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्‍याउन लगातार पहल गरिरहेको छु : प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
prachanda-human-rightऔ१.jpg

काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्‍याउन लगातार पहल गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन संशोधन गरी पीडितलाई अनुभूत हुने गरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको बताएका हुन् ।

उनले विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश आयोगको सुझाव तथा सिफारिस अनुसार परिमार्जन हुने बताए । उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन ढिला भएको पनि धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ