arrow

शाहरुख, अक्षय र अजयलाई बोलायो अदालतले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
akshaya-saharukh-ajaya.jpg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान, अक्षय कुमार र अजय देवगणलाई अदालतले बोलाएको छ । 

पान मसाला विज्ञापन मुद्दामा अदालतले तीन अभिनेतालाई बोलाएको हो ।

एक याचिकाकर्ताले अभिनेताहरूलाई कारबाही गर्न माग गरिएको छ।

अभिनेताले पान मसाला कम्पनीका लागि विज्ञापन गरिरहेका छन् ।

यस याचिकामा सुनुवाइ गर्दै इलाहाबाद हाईकोर्टको लखनउ बेञ्चले शाहरुख , अक्षय र अजय विरुद्ध नोटिस जारी गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस मुद्दाको छुट्टै सुनुवाइ ९ मे २०२४ मा हुँदैछ।

नोटिस जारी भएपछि शाहरुख, अक्षय र अजयको समस्या बढ्दै गएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ