arrow

भालुबाङमा ट्रक दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
truck-accident-2080-08-24.jpg

देउखुरी  । भालुबाङ–बुटवल सडक खण्डको भालुबाङमा शनिबार राति ना ६ ख २७४९ नम्बरको ट्रक दुर्घटनामा परेको छ ।

ट्रक चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ