arrow

बसपार्कबाट सात किलो गाँजासहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
gaza-arrest-2080-08-24.jpg

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा १० स्थित बसपार्कबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छ्न् ।  प्रहरी चौकी बसपार्क हेटौँडाको टोलीले  सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका मकवानपुरको कैलाश गाउँपालिका वडा नं ०१ डांडाखर्क बस्ने वर्ष १९ का नविन स्याङतान र सोही स्थान बस्ने  वर्ष १९ का सुजित स्याङतानलाई लागुऔषध गाँजा ७ किलो ३३० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । 

यस विषयमा थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ