arrow

'एनिमल'को सफलतापछि यो मितिमा हुँदैछ रणवीरको 'रामायण’ को सुटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
ranbir-kapoor-new-new.jpg

काठमाडौँ । 'एनिमल'को सफलतापछि बलिउड अभिनेता रणवीर कपुरको फिल्म ‘रामायण’ को सुटिङ मितिलाई लिएर नयाँ अपडेट आएको छ । 

 फिल्म ‘रामायण’ बारे हालै केही ट्विटहरु बाहिर आएका छन् । 

फिल्मको सुटिङ सन् २०२४ को पहिलो महिनामा शुरु हुँदैछ। 

नितेश तिवारी र मधु मन्टेनाको आगामी फिल्म ‘रामायण’ को सुटिङ २०२४ को गर्मीबाट सुरु हुने दाबी गरिएको छ ।

फिल्म रिलिज हुनुअघि नै चर्चामा छ । 

 फिल्ममा रणवीर कपुर र साई पल्लवी भगवान् राम र माता सीताको भूमिकामा देखिनेछन् । 

त्यसैले साउथका सुपरस्टार ‘यश’ले रावणको भूमिका निभाउन सक्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ