arrow
ADVERTISEMENT

सुन प्रकरणमा तानिए सरसफाइका तीन कर्मचारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
14kg-gold-2080-08-22-(4).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन सरसफाइ कर्मचारी अनुसन्धानका लागि तानिएका छन् । 

उनीहरुलाई अनुसन्धान गर्न छानबिन समितिले लगेको बताइएको छ । सुपरभाइजर सुशिला पाण्डे, कपिल ओझा र गणेश चेपाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । 

दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिइएको भए पनि पाण्डेलाई भने बुधबार राति भक्तपुरबाट नियन्त्रणमा लिइएको हो । 

सुन तस्करीमा संलग्नता भएजस्तो देखिएको शंकामा उनीहरुमाथि अनुसन्धान थालिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ