arrow

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
ramchandra-poudel-ramsahaya.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ