arrow

चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
rocket-china-2022.jpg

काठमाडौँ । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ ।

आइतबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो । 

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । 

यो एसक्युएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौँ उडान मिसन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ