कांग्रेसको मधेस प्रदेश सम्मेलनमा अधिकांश पदाधिकारी सहभागी, हजारौँको उपस्थिति
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
1.1k
Shares
जनकपुर । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन आजदेखि जनकपुरमा शुरु भएको छ ।
सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेको सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्रीहरु, केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु लगायत सहभागी रहेका छन् ।