arrow

मावि शिक्षकका लागि दरखास्त आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
teachers-assoiation.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त मागेको हो । 

आयोगले आइतबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो । उक्त सूचनामा न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाइएको छ । 

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ