arrow

शाहरुखको ‘डंकी’ले पार गर्‍यो चार सय करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
saharukh.jpeg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ ले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ । 

 शाहरुखको फिल्म ‘डंकी’ डिसेम्बर २१ मा सिनेमा घरमा रिलिज भएको थियो । 

फिल्म ‘डंकी’ले विश्वभर ४ सय करोडको आँकडा पार गरेको छ । 

शाहरुख खानको फिल्म ‘डंकी’को वर्ल्ड वाइड कलेक्सनको तथ्याङ्क सार्वजनिक भएको छ । 

जसमा फिल्मले अहिलेसम्म ४ अर्ब ४० लाख भारतीय रुपैयाँ कमाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ