arrow

पशुपतिमा जयशंकर [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
jayashankar-pashupati-(5).jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । 

भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी आजै मध्यान्ह फर्कदै छन् । 

jayashankar-pashupati (4).jpg
jayashankar-pashupati (5).jpg
jayashankar-pashupati (6).jpg
jayashankar-pashupati (1).jpg
jayashankar-pashupati (2).jpg
jayashankar-pashupati (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ