arrow

राष्ट्रिय सभाका लागि उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
uml-secretariat-2080-09-20.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा एमाले सचिवालय बैठक बसिरहेको हो ।

जारी बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफललगायतका विषय कुराकानी हुनेछ । 

हालै पार्टीको सम्पन्न ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ