arrow

पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
pakistan-hindu-marrage-2024-AFP.jpg

काठमाडौँ । पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह भएको छ । विवाहको अवसरमा हिन्दू जोडीका नातेदारहरु खुशीसाथ नाचिरहेको देख्न सकिन्छ । 

पाकिस्तान हिन्दू परिषद्ले उक्त विवाहको कार्याक्रम आयोजना गरेको हो । पाकिस्तानमा हिन्दू समुदायलाई मुस्लिम समुदायसँगै पाकिस्तानी सरकारले समेत निकै दमन गर्दै आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ