arrow

गुल्शन झाले स्कटल्याण्डविरुद्ध बनाए शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
u19-nepal-2080-09-23.jpg

काठमाडौँ । विश्वकप यू–१९ क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले स्कटल्याण्डलाई २८५ रनको विजयी लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा रहेको टोलीले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुनुपूर्व सबै विकेट गुमाएर २८४ रन बनायो । 

अलराउन्डर एवं सिनियर टिमका खेलाडी गुल्शन झाले ११५ बलमा ११४ रन बनाए भने दिपक बोहराले ५४ बलमा अविजित रहँदै ५८ रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ