arrow

रेशमले गरे नाउपाको अध्यक्षमा मनोनयन दर्ता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
reshamlal-chaudhary-candida.jpg

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ ।  बिहीबारबाट शुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न हुने सो पार्टीले जनाएको छ । 

बिहीबार राति १० बजेदेखि शुरु भएको बन्द सत्र सकिएलगत्तै उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु भएको हो । शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ । 

reshamlal-chaudhary-candidate (1).jpg
reshamlal-chaudhary-candidate (2).jpg
reshamlal-chaudhary-candidate (3).jpg
reshamlal-chaudhary-candidate (4).jpg
reshamlal-chaudhary-candidate (5).jpg
reshamlal-chaudhary-candidate (6).jpg
reshamlal-chaudhary-candidate (7).jpg
reshamlal-chaudhary-candidate (8).jpg
reshamlal-chaudhary-candidate (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ