arrow

माइतीघरको निषेधाज्ञा फिर्ता माग्दा नेविसंघका कम्तीमा १२ कार्यकर्ता पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
nsu-maitighar-arrest-(14).jpg

काठमाडौँ । सरकारले माइतीघर मण्डलामा लगाएको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 

प्रहरीले निषेधाज्ञा तोडेको भन्दै विद्यार्थीहरुलाई पक्राउसमेत गरेको छ । नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिले गरेको प्रदर्शनमा कम्तीमा १२ कार्यकर्ता पक्राउ परेका छन् । 

यसअघि पनि विभिन्न बुद्धिजीवी समूहले निषेधाज्ञा फिर्ता गर्न माग गर्दै आएका छन् । लोकतन्त्रमा अभिव्यक्ति राख्ने थलो हुनुपर्ने र माइतीघरमा निषेधाज्ञा लोकतन्त्रको खिलाप भएको बताउँदै आएका छन् । 

nsu-maitighar-arrest (1).jpg
nsu-maitighar-arrest (2).jpg
nsu-maitighar-arrest (3).jpg
nsu-maitighar-arrest (4).jpg
nsu-maitighar-arrest (5).jpg
nsu-maitighar-arrest (6).jpg
nsu-maitighar-arrest (7).jpg
nsu-maitighar-arrest (8).jpg
nsu-maitighar-arrest (9).jpg
nsu-maitighar-arrest (10).jpg
nsu-maitighar-arrest (11).jpg
nsu-maitighar-arrest (12).jpg
nsu-maitighar-arrest (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ