arrow

सीपीसीले गर्‍यो एक लाख बढी घटनाको छानबिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
cpc-china.jpg

काठमाडौँ । चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा १ लाख ७ हजार ५४७ घटनाको छानबिन गरिएको आइतबार जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय आयोगको अनुशासन निरीक्षण तथा राष्ट्रिय पर्यवेक्षण आयोगको वेबसाइटका अनुसार यी मामिलाहरूमा संलग्न १ लाख ५३ हजार ६६२ जनालाई कारवाही गरिएको छ ।

गत वर्ष जिम्मेवारी पूरा गर्न नसकेको, कर्तव्य पालना गर्न नचाहने र आर्थिक तथा सामाजिक विकासको सेवा तथा पारिस्थितिकी वातावरणको संरक्षणमा मनमानी वा जालसाजी गर्ने ३९ हजार ७ सय ८१ मुद्दाहरूमाथि अनुसन्धान गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ