arrow

चार करोड बिगोसहित तत्कालीन मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
special-court.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।
   
अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ