arrow

एमाले संसदीय दलको बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
oli-parliament.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दै छ । 

शनिबारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिनेछन् । 

संसद्मा पार्टीका सांसदहरूको भूमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ