arrow

अभियानको समीक्षा गर्दै माओवादी केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौँ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । 

आइतबारबाट काठमाडौँमा शुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । 

आज पनि समसामयिक राजनीति र पार्टीको अभियानको समीक्षा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ