arrow

माओवादीको विधान अधिवेशन आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
maoist-legislative-meeting-.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज पनि जारी छ । 

मङ्गलवारबाट शुरु भएको विधान अधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । 

मंगलवार विधान अधिवेशनमा २० वटा समूह बनाएर छलफल गरिएको थियो । 

विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ