arrow

आउँदो वर्ष ३५ दिन सार्वजनिक बिदा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ । 

सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस) को पनि सार्वजनिक बिदा दिइएको छ । 

यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ