arrow

मनाइँदै प्रजातन्त्र दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
Democracy_day.jpg

काठमाडौँ । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । 

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ