arrow

प्रजातन्त्र दिवसमा पत्रकारलाई टुँडिखेलमा निषेध, गरे 'क्यामेरा डाउन'

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
camera-down-press.jpg

काठमाडौँ । प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ । 

फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो । 

गृह मन्त्रालयले आयोजना गरेको  दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश नदिएपछि पत्रकारहरूले 'क्यामेरा डाउन' गरेका छन् ।

पत्रकारहरूले विरोध गर्दै क्यामेरा डाउन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ