arrow

नेप्से परिसूचकमा झिनो अंकको गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९० वटा कम्पनीको शेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ