arrow

नेप्सेको गिरावटमा निरन्तरता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचकको गिरावटमा निरन्तरता आएको छ । मंगलबार झिनो अंकले गिरावट आएको नेप्सेमा बुधबार ७.८३ अंकले घटेको छ । 

बुधबार ७.८३ अंकले घटेको शेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ८० वटा कम्पनीको शेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ