arrow

प्रदेश इन्चार्ज तोक्दै माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
maoist-cpn.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

 बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । 

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमान्डर तोक्ने लगायतका विषयमा छलफल हुनेछ । 

साथै समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ