arrow

काठमाडौँमा हावाहुरी र मेघगर्जनसहित वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
weather-evergreen-rain.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी र मेघगर्जनसहित वर्षा भएको छ । लामो समयदेखि हुन नसकेको वर्षा फाठफुट रुपमा भएको भए पनि हावाहुरी र मेघगर्जन भने निरन्तर भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मौसममा सुधार आउने भनिरहँदा काठमाडौँमा बिहीबार केही ठाउँमा र शुक्रबार धेरै ठाउँमा वर्षा भएको हो । तर खुलेर भने वर्षा हुन सकिरहेको छैन । 

शुक्रबार देशका अन्य क्षेत्रहरुमा पनि वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ