arrow

कांग्रेसले राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यलाई प्रशिक्षण दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
congress-parliamentary-meet-10-20.jpg

काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई प्रशिक्षण दिँदै छ । 

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो । 

छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ