arrow

नेप्सेमा सामान्य सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको शेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ  । 

यस दिन ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १४३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ