arrow

बस दुर्घटनामा १८ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
accident-final.jpg

बारा । बारामा मंगलबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप(महानगरपालिका वडा नम्बर २२, ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको  ना।६ ख ९०३० नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बाटोभन्दा ३०र३५ मिटर तल खसेको थियो। 

बसमा २३ जना यात्रु सवार रहेकोमा १८ जना घाइते भएका हुन्। उनीहरूमध्ये ५ जनालाई  सामान्य उपचार पश्चात् घर पठाइएको छ। १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ