arrow

जसपाले प्रचण्डलाई विश्वासको मत दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
upendra-yadav-jasapa.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए । 

उनले भने, “ प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ