arrow

एलजीको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प २०२४

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
lg-service-care-delight.jpg

काठमाडौँ। सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्ताराष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढे सँगै यही चैत्र १ गते देखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी "नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प" योजना अघि सारेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्। ग्राहकहरूले https://www.cgelex.com/exchange  मा गई आफ्नो पुरानो एसीको मूल्याङ्कन आफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिस्टर पश्चात् एलजीका टेक्नीसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन्। यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ। साथै ग्राहकहरूले नयाँ एसीमा रु.४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन्। नयाँ एलजीको एसीहरूमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ