arrow

नयाँ गठबन्धनलाई नेप्सेको विश्वास घट्दै, एकैदिन २८ अंकको गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको शेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ । 

यस दिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ४४ कम्पनीको शेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ