arrow

घट्यो पेट्रोलियम पदार्थको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । भारतीय आयल कर्पोरेशनले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः १.२२ रुपैयाँ र २.०६ रुपैयाँ घटेर पठाएसँगै निगम सञ्चालक समितिको निर्णय अनुसार शुक्रबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ घटाएको हो । 

निगमले खाना पकाउने ग्यास सिलिन्डरका बारेमा भने केही बोलेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ